तिमि मेरी  प्यार !!!
रामहरि पौड्याल
भरतपुर १२ / १९३ , बसन्त चोक , चितवन 
रहे जीन्दगानी यहि नै छ प्यारो
भए साथ् तिम्रो त्यहिनै छ प्यारो 
म हुँ साथ् तिम्रो दिलभित्र भन्दै 
गर्छु प्रतिज्ञा तिमि पाउँ भन्दै 
खान्छु  कसम यो हेर बार
बार !
तिमि मेरी हौ जुगौं वार 
पार |
दिलमा बसेकी तिमि मेरी प्यार !
मनमा  बजेकी तिमि मेरी
प्यार !!
तनमा भिजेकी  तिमि मेरी  प्यार !!!
आउ समाउ चुम  बार बार 
तिमीले समाई  चुमी मात्र दिए 
म जित्दछु समर यो हेर बार बार 
म बुन्छु नौलो इतिहास बार बार |
रचना काल:  १२ जुन २०१५
, संयुक्त अधिराज्य बेलायत

 
 
No comments:
Post a Comment