Labels

Total Pageviews

Wednesday, May 15, 2013



तिमी मेरी ...........

रामहरि पौड्याल
भरतपुर १२/१९३बसन्त चोक
चितवन, भरतपुर


तिमि मेरी मनकी रानी मायाकी हौ खानी
अमर रहोस् हाम्रो प्रीत जुग जुग जानी
आऊ आज बाचा गरौँ हाँसी खेली गर्ने
प्रीत हाम्रो अमर बनोस् युग युग टर्ने
अजम्बरी माया हाम्रो दुनियाँले गायो
सँगै मर्ने सँगै बाँच्ने कसम कता लायो ?
तिमी मेरी मनकी रानी मायाकी हौ खानी
अमर रहोस् हाम्रो प्रीत जुग जुग जानी
तिमी मेरी सपनीमा आउने माधुरी हौ
तिमी मेरी बिपनीमा बज्ने बाँसुरी हौ
पर्खेकै छु युगौं देखि तिमी मेरी रानी
कहिले आउली मेरी नानी मैलाई आफ्नै मानी
कहिले  आउछेउ मलाई खोइ राजकुमार ठानी |

सम्प्रति: संयुक्त अधिराज्य बेलायत