नेपालमा आधुनिक उर्जाको इतिहास
रामहरि पौड्याल
भरतपुर महानगरपालिका, चितवन




देशको यो उर्जाको सुरुवाती प्रबेगलाई नेपालले बिगत१०६ बर्षसम्म राम्रोसंग बढाउन हुर्काउन नसक्नुनै देशबिकाशको एउटाठुलोअबरोध बन्योभन्नु किमार्थ गल्ति हुने छैन
| यत्रा बर्षमा खोइ हामीले कटाउन सकेको उत्पादनलाई १,०००मेघावाट ?हरेक पटक सरकार बदलिएसंगै देशकोउर्जासंकट समाधान गर्ने नाममा कतिवटा आयोग बने
?कतिपटक यो मुलुकलाई उर्जा संकटकाल घोषणा गरियो ?तिनले उर्जाको बिकासमा कस्तो भूमिका खेल्यो इतिहासले कुनैदिन मुल्यांकन गर्नेछ
|देशबिकासको एउटा मेरुदण्ड उर्जा हो त्यो नैकम्जोर भएपछि कसरि बन्छ देशबिकासको ठुलो महल? भासण त हामीले धेरै सुनेउ दसबर्षमा १०हजार मेघावाट,
बीस बर्षमा २०हजार मेघावाट , बिजुलीको छेलोखेलो , जलश्रोतको धनि देश बिजूलि बेचेर सम्पन्नताको सगरमाथा चढ्नु चडेउ
| यतार्थ मा हामी अझै छिमेकीले दिएको भिक्ष्याटन रुपी लगभग ४०० मेगावाटको बिजुली बाँडेर लोडसेडिङ्ग समाप्त पारेको जस लिनलाई ढ्याङ्ग्रो पिटीरहेका छौँ
|नेपालका एकजना नेताले आफु प्रधानमन्त्री हुँदा हावाबाट बिजुली निकाल्ने कुरा गरे| सबैले ओलीको बोलीलाई हाबामै
उडाइ दिए | ग्यासको पाइपलाइन जोडेर घरघरमा पुर्याउने सपना सुनाए कसैले पत्त्याएनन
| तिनै नेताका एउटा उर्जामन्त्रि गोकर्ण बिस्टले आफु मन्त्रिहुँदा एउटा ठुलो उत्साहका साथ राम्रा कामको थालनी गरे
| नेपाल बिध्युत प्राधिकरणको बाकि बक्ययूता नतिर्नेका विरुद्ध आफै लाइन काट्दै हिंडे | जनताकोआशा भरोसोका महानपात्र बने
| राम्रो काम गर्ने ती मन्त्रिलाइ अर्कोपटक हटाइयो र राधा ज्ञवाली नामकी सजिलीपात्रलाई ओलीको छायाका रुपमा स्थापित गरियो
| उनको कार्यक्षमता र उनले गरेका कामका बारेमा हामीसबैलाई थाहाछ | यो देश बनाउने हो भने नेताहरु भासण होइन हामीलाई गोकर्णबिस्ट
, जनार्दन शर्मा गगन थापा र नविन्द्रराज जोशीहरु चाहिन्छन |

नेपालीले खोलेको बेलायतको सुके कम्पनिलाई हावाको काम गर्ने जिम्बेबारी दिने का मले ती सबै कार्यको एउटा पाटो छर्लंग पार्दैनर
? हामी पढेलेखेका मान्छेहरु बेलायत सम्म पनि नेताका गुलामी गर्न छाडदैनौं | आफ्ना नेताले जेभने पनिजेगरे
पनि चुइक्क बोल्दैनौ र गल्ति रअब्जसजति अरुलाई पन्छाएर आफु महान दार्शनिक भएको नाटक गर्छौं
|तिनै नेतालाई एअरपोर्ट देखि नै भिड जम्मा गरेर खादा र मालाले पुर्छौँ| कक्टेल डिनरले टन्न पारेर आफ्नो अभिस्ट पुरा गराउने प्रपनच मिलाउचौं| | खोइ हामीले सिकेको दसकौं बेलायत बसेर
?नेताहरुलाई विदेशको राम्रो कुरा देखाउँ बुजाउँ | अन्तरक्रिया गरौँ देशबन्ने बनाउने|पार्टीको पुङ्ग्न पुछरको दलालीले केहि गर्दैन
| हामी बिदेसिनुपरेको यिनै नेताहरुको अकर्मंद्यताले हो | असक्क्ष्मताले हो | यिनलाई कृपया नबोकौं
|हामी कछुवाका चालमा हिडेउ संसार रकेटझैं उड्यो | हामी हिजोको इतिहास हेरेर तेइ गतिमा बढ्नसकेनौं संसार धेरै माथि पुगिसक्यो उर्जाका सम्पूर्ण अवसरहरुलाई उनीहरुले प्रयोग गरे
|

नेपालमा आधुनिक उर्जाको विकास क्रम(१९११–१९८५)
प्लान्टको नाम
|
श्रोत
|
जडित क्षमता (किलोवाट)
|
कार्य पुरा भएको बर्ष
|
फर्पिङ्ग
|
जलश्रोत
|
५००
|
१९११
|
सुन्दरीजल
|
जलश्रोत
|
६००
|
१९३४
|
पनौती
|
जलश्रोत
|
२४००
|
१९६३
|
तिनाउ
|
जलश्रोत
|
१३००
|
१९६९
|
पोखरा
|
जलश्रोत
|
१०००
|
१९६९
|
त्रिशुली
|
जलश्रोत
|
२१००
|
१९६९
|
सुनकोशी
|
जलश्रोत
|
१०,०००
|
१९७०
|
गण्डक
|
जलश्रोत
|
१५,०००
|
१९७९
|
कुलेखानी–१
|
जलश्रोत
|
६०,०००
|
१९८२
|
सेती (पोखरा)
|
जलश्रोत
|
१,५००
|
१९८४
|
देभघाट
|
जलश्रोत
|
१४,८००
|
१९८४
|
कुलक्षमता
|
१४२,२००
|
१९८५
|
श्रोत: नेपाल बिध्युत प्राधिकरण
बिगतका कमि कमजोरीहरुबाट सिक्दै देश बिकासका लागि नबिकरनीय उर्जाका माध्यमले इनर्जी मिक्सको सत्यलाई चिन्दै नेपालले आफुसंग भएका प्रचुर जलाबिध्युत,
सौर्य ,बायु , बायोमास सबैलाई संसारका बिकसित रास्ट्रहरुले अपनाउंदै गरेको अन्तरास्ट्रिय ट्रेन्डलाइ स्वीकार्दै नेपालले अगाडी बढ्नु पर्ने देखिञ्छ
| लघु जलबिध्युत , उन्नतपानीघट्ट , अफग्रिड सोलार , बायु , बायो मास सबैलाई राष्ट्रिय आबस्यकता अनुसार आफ्नो इनर्जी मिक्स्मा मिसाउदै नेपालले अगि बढे गन्तब्य टाढा छैन|
“हिड्छन्हेर हिंडी रहेर कमिला हज्जार कोशौं पर
!
पुग्दैनन न उडी गरुढ़ पनि ता तेइ पांच बित्तै पर
!!”
सम्प्रति: संयुक्त अधिराज्य बेलायत
References: